Posted inसमाचार
सुरक्षित गरियो काष्ठमण्डपका काठ
भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा काष्ठमण्डपका अलपत्र अवस्थामा रहेका काठ नापनक्सासहित सुरक्षित स्थानमा सारिएको छ। वसन्तपुर दरबार क्षेत्र र ठूलो घण्टा छेउमा राखिएका काठलाई जिल्ला प्रहरी कार्यालयको पुरानो परिसरभित्र स्थानान्तरण गरिएको…