प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिहीबार रामेछापको सुनापति गाउँपालिका, गाउँकार्यपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच

काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच

काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी,…
बेथान वीरता दिवसमा प्रम दाहाल

बेथान वीरता दिवसमा प्रम दाहाल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र सुनापति गाउँपालिकाद्वारा बिहीबार आयोजित ‘२७औँ बेथान वीरता दिवस–२०८०’ लाई सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
‘चित्रा’ पत्रकार सम्मेलन

‘चित्रा’ पत्रकार सम्मेलन

काठमाडौँमा आज आयोजित नेपाली चलचित्र ‘चित्रा’ को पत्रकार सम्मेलनमा सहभागी निर्देशक घनश्याम लामिछानेसँग अभिनेताद्वय प्रमोद अग्रहरि र सन्तोष अधिकारी । तस्बिर : भेषराज कार्की/रासस
म्युजिक भिडियो सार्वजनिक

म्युजिक भिडियो सार्वजनिक

गायक शिशिर योगीको स्वर रहेको 'नजानेभो हाम्रो दुख' गीतको बुधबार आयोजित 'म्युजिक भिडियो' सार्वजनिक कार्यक्रममा सहभागी कलाकारहरुलगायत । तस्बिर : किरणराज बिष्ट / रासस
देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटरमा, राष्ट्रिय सभा सदस्यको भागबन्डा बारे छलफल

देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटरमा, राष्ट्रिय सभा सदस्यको भागबन्डा बारे छलफल

देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटरमा, राष्ट्रिय सभा सदस्यको भागबन्डा बारे छलफल  ।
तमू ल्होसार महोत्सवमा प्रम दाहाल

तमू ल्होसार महोत्सवमा प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको सांस्कृतिक  झाँकी

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको सांस्कृतिक झाँकी

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा जातीय पोशाकमा सजिएका बालबालिका । गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् । तस्बिर : कृष्ण…
मन्त्री किराती नेपाल नागरिक उड्डयन प्राधिकरणको २५अैाँ वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै

मन्त्री किराती नेपाल नागरिक उड्डयन प्राधिकरणको २५अैाँ वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५अैाँ वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै । तस्बिर : हरिराम भेटुवाल/ रासस