संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

लुम्बिनी, ३० भदौः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ…
‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

मोरङ, २९ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग…
‘केन्द्रिकृत मानसिकता सङ्घीयताको बाधक’

‘केन्द्रिकृत मानसिकता सङ्घीयताको बाधक’

गण्डकी, २७ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रिकृत मानसिकता सङ्घीयताको बाधक भएको बताउनुुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज पोखरामा आयोजित ‘नेपालको वर्तमान संविधान संशोधनका सन्दर्भमा जनप्रतिनिधिको धारणा’ विषयक…
‘निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने’

‘निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने’

मोरङ, २७ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि…
पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने

पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने

रञ्जिता अधिकारी देउखुरी (दाङ), २५ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही…
प्रदेशलाई पूर्णअधिकार दिए काम गर्न सहज हुन्थ्योः मुख्यमन्त्री सिंह

प्रदेशलाई पूर्णअधिकार दिए काम गर्न सहज हुन्थ्योः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा), २० भदौः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको खण्डमा सहज ढङ्गले काम गर्न सकिने बताउनुभएको छ । वीरगञ्जमा आज आयोजित न्यूज २४ टेलिभिजनको…
सङ्घीय संरचनामा प्रदेश सरकार सबैभन्दा अब्बल : मुख्यमन्त्री कार्की

सङ्घीय संरचनामा प्रदेश सरकार सबैभन्दा अब्बल : मुख्यमन्त्री कार्की

विराटनगर, २० भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनामा सबैभन्दा अब्बल प्रदेश सरकार रहेको बताउनुभएको छ । कोशी प्रदेश सरकारको समन्वय एवं ‘फेडरालिजम् एण्ड लोकलाइजेसन सेन्टर’द्वारा आज यहाँ…
प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ

प्रदेशबाट विस्तार गरिएका सबै सडक कालोपत्र गर्छौं : मुख्यमन्त्री तामाङ

त्रिशूली (नुवाकोट), १९ भदौः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी–७ मा आजदेखि सुरु भएको…
जनतालाई सरल र सहज सेवा दिनुुपर्छ : मुख्यमन्त्री

जनतालाई सरल र सहज सेवा दिनुुपर्छ : मुख्यमन्त्री

गण्डकी, १९ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरल र सहज सेवा दिनुुपर्ने बताउनुुभएको छ । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज पोखरामा आयोजित…
जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले…