चीनको विशाल बजार विश्वका लागि ठूलो अवसर

चीनको विशाल बजार विश्वका लागि ठूलो अवसर

Mahabhoj

नोभेम्बर ४ तारिख साँझ निर्धारित समयअनुसार खोलिएको पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो: “चीनले विभिन्न देशहरूसँग वास्तविक बहुपक्षीयवादको पालना गर्दै खुलापनलाई विश्वव्यापी विकासका लागि नयाँ उज्ज्वल भविष्य ल्याउने छ!”

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनले चीनले खुलापनको आधारभूत राज्य नीतिको पालना गर्दै चीनको नयाँ विकासले विश्वका लागि नयाँ अवसरहरू प्रदान गर्ने र खुला विश्व अर्थतन्त्रको निर्माणलाई बढावा दिने जोड दिएको छ। एक शताब्दीमा नदेखिएका विश्वका ठूला परिवर्तनहरू र विश्वको आर्थिक पुनरुत्थान सुस्त भएको अवस्थाको सामना गर्दै सी चिनफिङले विश्वसमक्ष चीनले विदेशका लागि खुलापनलाई विस्तार गर्दै जाने द्दढ संकल्प पठाउनुभएको छ।

सी चिन फिङले पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन सम्बोधनमा भन्नुभएको जस्तै खुलापन मानव सभ्यताको प्रगतिका लागि महत्वपूर्ण शक्ति र विश्वको समृद्धि तथा विकासको एक मात्र माध्यम हो।

(cri)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *