काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा लिँदै साल्पासिलिछोबासी । भौगोलिक विकटता कारण यातायात सञ्चालनमा समस्या भएपछि काठमाडौँको जोरपाटीमा शिविर आयोजना गरेर सेवा दिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ जानकारी दिनुभयो । एक दिन सञ्चालन भएको शिविरबाट १५० जनाले सेवा लिएका छन् । तस्बिर ः युवराज विष्ट÷रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *