घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै ज्यामरुककोट हेल्थ पोस्टका स्वास्थ्यकर्मी । बेनी नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *