राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी बैकल्पीक शक्तिका साथ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी बैकल्पीक शक्तिका साथ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी बैकल्पीक शक्तिका साथ आएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उहाले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताउनुभयो । उहाले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनस्र्थापनाको सम्भावना पनि सकिएको जिकिर गर्नुभयो । स्वतन्त्र उमेदवारको विजयीले दलहरुप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उहाले नयाँ बिकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गर्नुभयो ।

उहाले आफ्ना एजेण्डलाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दावी गर्नुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *