एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप

एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप

एमसीसीको बिरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप भएको छ ।

एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा झडप भएको हो । प्रदर्शनकारीले निषेधीत क्षेत्रको ब्यारिकेड तोडेर अघि बढ्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललगायत अन्य दलले एमसीसीको बिरोधमा निरन्तर प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा बिहीबार पनि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *