गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार

 

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार #चिनियाँराष्ट्राध्यक्ष_fororder_小康动图

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार #चिनियाँराष्ट्राध्यक्ष_fororder_月圆梦园2

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार #चिनियाँराष्ट्राध्यक्ष_fororder_月圆梦园3

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार #चिनियाँराष्ट्राध्यक्ष_fororder_飞天动图

गोलो चन्द्रमाको उपलक्ष्यमा सपना साकार #चिनियाँराष्ट्राध्यक्ष_fororder_月圆梦圆1.JPG

सन् २०२१ को जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको शत वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको तर्फबाट विश्वको सामू घोषणा गर्नुभयो, चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरु र चीनका विभिन्न जातिका जनताको अथक प्रयासमार्फत हामीले पहिलो एक सय वर्षको लक्ष्यलाई साकार तुल्याएर चीनको फराकिलो भूमिमा चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गरिसकेका छौं।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता महासचिव सी चिन फिङले चीनको अन्तरिक्ष कार्यको विकासलाई उच्च महत्व दिँदै आउनुभएको छ। उहाँले धेरै पटक महत्वपूर्ण निर्देशन दिई चीनको अन्तरिक्ष कार्य निरन्तर रुपमा नयाँ उचाइमा पुग्न डोर्‍याउनुभएको छ।

सन् २०२२ मा चीनले “रोचक, असामान्य र उत्कृष्ट” हुने हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने भएको छ। ३० करोड चिनियाँहरुले हिउँदे खेलमा भाग लिएर विश्वलाई “सँगसँगै भविश्यतिर अघि बढ्न” निमन्त्रणा दिएका छन्।

“चिनियाँ सपना” नामक लामो निबन्धमा उल्लेख गरिएको हरेक सपनाको साकार ९६ लाख भन्दा ठूलो वर्गकिलोमिटरमा रहेको चिनियाँ भूमिमा तुल्याइँदै छ। अहिले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी दोस्रो सयौं वर्षको लक्ष्यलाई साकार तुल्याउँदै छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *