एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन

एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन

 

एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन_fororder_开幕1

एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन_fororder_开幕3

राष्ट्रिय चलचित्र ब्युरोको निर्देशनमा चाइना मिडिया ग्रुप र पैचिङ नगरपालिकाद्वारा आयोजित एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सेप्टेम्बर २१ तारिख पैचिङको यान छि हु अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्रमा शुरु भएको छ। केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख, चाइना मिडिया ग्रुपका निर्देशक एवं प्रधान सम्पादक, एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव संयोजन समितिका अध्यक्ष शन हाई श्युङले एघारौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन भएको घोषणा गर्नुभयो।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा “नयाँ अवसर, नयाँ स्थिति” लाई मुख्य विषय बनाइएको छ। महोत्सवले विश्वका चलचित्र सम्बन्धी व्यक्तिहरुलाई हातमा हात मिलाएर अघि बढेर चलचित्र कार्यका लागि नयाँ अवसर ल्याउनसक्ने र नयाँ स्थिति सिर्जना गर्नसक्ने आशा राखेको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *