शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी

शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी

 

हालै शाङहाई सहयोग संगठनमा आबद्ध मुलुकहरुको“एउटै सपना”शीर्षकमा महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी चीनको बेइजिङस्थित चित्र भवनमा आयोजना गरिएको छ।

शाङहाई सहयोग संगठनअन्तर्गत महिला तथा बालबालिकाद्वारा बनाइएका चित्रहरूको प्रदर्शनी_fororder_3

उक्त प्रदर्शनीमा शाङहाई सहयोग संगठनका ८ वटा सदस्य मुलुकहरुबाट छनौट भएका ५३ वटा चित्रहरु राखिएका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *