Posted inपरम्परा/संस्कृति विश्व शरद ऋतुमा उ लुङ चिया र हिउँद ऋतुमा रातो चिया खाने चलन Posted by डाँफे TV २०७८ भाद्र ११, शुक्रबार १७:१० चीनमा विभिन्न ऋतुसँगै विभिन्न किसिमका चिया खाने चलन छ। गृष्म ऋतुमा फूलको चिया, वसन्त ऋतुमा हरियो चिया, शरद ऋतुमा उ लुङ चिया र हिउँद ऋतुमा रातो चिया खाने चलन छ। Post navigation Previous Post अझै राम्रो संसारको निर्माणका लागि चिनियाँ शक्ति दिनेNext Postप्रदेश १ सरकारको मन्त्रिपरिषद विस्तार