ल शान बुद्ध मूर्ति

ल शान बुद्ध मूर्ति_fororder_3

ल शान बुद्ध मूर्ति_fororder_4

ल शान बुद्ध मूर्ति चीनको स छुआन प्रान्तको ल शान शहरमा अवस्थित छ।  उक्त मूर्तिको उचाइ ७१ मिटर छ। यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *