चीनका परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भेट-वार्ता

चीनका परराष्ट्रमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भेट-वार्ता

चीनका राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले अठार तारिख पैचिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट-वार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्री वाङ यीले नेपालले राजनीतिक परिवर्तन पूरा गरेकोमा चीनलाई खुशी लागेको बताउँदै नेपालले स्थिर विकासलाई छिटै साकार तुल्याउने आशा व्यक्त गर्नुभयो। उहाँले दुवै पक्षले हालको मौका छोप्दै उच्चस्तरीय आदान प्रदान बढाउने, “एक पेटी एक मार्ग”को प्रारुपमा अन्तरसंजाल आदि क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो।

प्रत्युत्तरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले एक चीन नीतिलाई कडाइका साथ समर्थन गर्नुका साथै नेपाल “एक पेटी एक मार्ग”को निर्माणमा सकारात्मक रुपमा सहभागी हुने बताउनुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *