गायिका रचना रिमालको ‘लेकबेशीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका रचना रिमालको ‘लेकबेशीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका रचना रिमालको ‘लेकबेशीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

तुलसा पहाडीले कोरियोग्राफी गरेको गीतमा सुष्मा श्री कार्की र कुशल फिचर्ड छन् । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा कृश पाण्डेले संगीत भरेका छन् । सन्देश शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई कृश पाण्डेले सम्पादन गरेका छन् । अमृता भन्डारी र देवी पाण्डेले निर्माण गरेको म्युजिक भिडियोलाई अशिष नेपालले निर्देशन गरेका हुन् ।

गीतकाे भिडियो हेर्नुहाेस :

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *