‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ ।

‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ ।

‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा ‘प्रेमगीत ३’को छायांकन मनाङको जाडोमा उच्च विन्दुमा टिमले लगावका साथ काम गरिरहेको निर्माता समेत रहेका निर्देशक सेनले जानकारी दिए । ‘हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो छ । माइनस २६ डिग्री सेल्सियससम्म पनि टिमले मज्जाले काम गरिरहेको छ । मनाङमा १० दिनको छायांकन सकिँदा कुल ७५ प्रतिशत छायांकन पुरा भैसकेको छ । अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायांकन सकिनेछ ।’ सेनले जानकारी दिए ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *