भारतमा रेल दुर्घटनाबाट कम्तीमा तीनको मृत्यु

(GMT+08:00) 2017-11-24 16:39:03

        भारतीय सञ्चार माध्यमले जनाए अनुसार एक यात्रुवाहक रेल आज नोभेम्बर 24 तारिख विहान सबेरै भारतको उत्तर प्रदेशमा दुर्घटनामा परेको छ। रेल लिगबाट उछिट्टिए भएको सो दुर्घटनामा हालसम्म कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्।

भारतीय रेल विभागका एक पदाधिकारीका अनुसार प्रारम्भिक अवस्थामा हेर्दा सो दुर्द्धटना रेलको लिग चर्केकाले रेल लिगबाट उछिट्टिएर भएको हो। अहिले सो दुर्घटनामा परी घाइतेहरु भएकाहरुको नजिकैको अस्पतालयमा उपचार भइरहेको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *