
काठमाडौं,
नेपाल –नेपालका अभियन्ता, श्रमिक संगठनहरू, महिला समूहहरू, तथा नागरिक समाज संस्थाहरूआज काठमाडौंमा भेला भई, वर्तमान विश्वव्यापी आर्थिक तथा वित्तीय प्रणालीमा न्यायपूर्णर तत्काल सुधारको माग गर्दै प्रदर्शन गरेकाछन्। यो प्रदर्शन एशिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका भरिका देशहरूमा समन्वयात्मक रूपमा आयोजना भइरहेका विश्वव्यापी प्रदर्शनहरुका एक हिस्साहो, जुन यही असारको अन्त्यमास्पेनको सेविला माहुने चौथोअन्तर्राष्ट्रिय सम्मेलनFinancing for Development (FfD4) तर्फ लक्षितछ।

यी प्रदर्शनहरू—जसमा आजको काठमाडौं प्रदर्शन समेत समावेश छ—ले अवैध र असहनीय ऋण रद्द गर्ने काम, धनी वर्गलाई न्याय संगत कर प्रणाली गर्ने काम, तथा विकास शील देशहरूकालागि तत्काल जलवायुवित्त उपलब्ध गराउनेमागउठाएकाछन्।सहभागीहरूलेसंयुक्तराष्ट्रसंघकोसम्मेलनलेरूपान्तरणकारीपरिणामहरूल्याउनैपर्नेआवश्यकताऔँल्याउँदै, एकनयाँUN Debt Conventionस्थापनागरीसार्वभौमऋणसंकटसमाधानगर्नेअधिकारलाईलेनदार-प्रधानसंस्थाहरूबाटहटाएरलोकतान्त्रिक, बहुपक्षीयसंरचनातर्फसार्नुपर्नेबताए।
नेपाललगायतकाविश्वदक्षिणकाधेरैदेशहरूऋणरअविकासकोदुष्चक्रमाफँसेकाछन्।पछिल्लावर्षहरूमानेपालकोबाह्यऋणउल्लेख्यरूपमाबढेकोछ, तरसार्वजनिकसेवाप्रणालीहरूनागरिकहरूकोआधारभूतआवश्यकतासमेतपुरागर्ननसक्नेअवस्थामाछन्।यसकासाथै, बाढी, पहिरोरखडेरीजस्ताजलवायुप्रकोपहरूलेपूर्वाधाररजीविकामाविनाशल्याउँदै, कमजोरसमुदायहरूलाईअझैगरिबीमाधकेलिरहेकाछन्।
एशियालीजनआन्दोलनरऋणतथाविकास (APMDD)बाटअग्रणीभूमिकाखेलिरहेकीLidyNacpil, जसलेअन्तर्राष्ट्रियजलवायुन्यायआन्दोलनकोनेतृत्वगरिरहेकीछन्, भन्छिन्: “हामीलाईधनी र विकसितदेशहरूबाटस्रोतहरूकोठूलोमात्रामाहस्तान्तरणआवश्यकछ, जुनऐतिहासिकअन्यायकोसच्चाइकोरूपमाहुनुपर्छ।सयौंवर्षदेखिहाम्रोप्राकृतिकस्रोतहरूलुटिएकाछन्, हाम्रोश्रमशोषणगरिएको छ, जसकोप्रतिफलआजउत्तरकाधनीराष्ट्रहरूधनीबनेकाछन्।अबसमयआएकोछ—उनीहरूलेहामीमाथिपुर्याएकोक्षतिकोमूल्यतिर्नुपर्छ।”

प्रदर्शनमासहभागीहरूलेऋणकोभाररकठोरखर्चकटौतीनीतिहरूलेश्रमिकहरूरसीमान्तकृतसमूहहरूलाईसबैभन्दाबढीअसरपुर्याएकोउल्लेखगरे।लक्ष्मणशर्मा, नेपालट्रेडयुनियनमहासंघ (GEFONT) कामहासचिव,भन्छन्: “नेपालकाश्रमिकहरूरोजगारगुमाउनु, मूल्यवृद्धि, रसार्वजनिकसेवाहरूकोअभावभोगिरहेकाछन्।योअसफलविश्वप्रणालीकोमूल्यहामीलेचुकाइरहेकाछौं।विश्ववित्तीयसंरचनामुनाफाकालागिहोइन, जनताकोसेवाकालागिपुनःसंरचितहुनुपर्छ।हामीलाईयस्तोप्रणालीचाहिन्छजसलेश्रमिकहरूलाईसंरक्षणगर्छ, ऋणरअसमानतामाडुबाउँदैन।”

त्यस्तै, ग्रामीणपुनर्निर्माणसंस्थानेपाल (RRN) काडा. सुरेशतामाङभन्छन्: “विश्ववित्तीयनियमहरूलेहाम्रोराष्ट्रियविकासएजेन्डालाईकमजोरबनाउँदैआएकाछन्।विकासकालागिवित्तपोषणन्यायसंगत, समानरजनअधिकारमाआधारितहुनुपर्छ—नकिऋणदाताकोआदेशमा।हामीविश्वनेताहरूलाई UN Debt Convention स्वीकृतगर्नरजलवायुवित्तलाईऋणकोरुपमाहोइन, क्षतिपूर्तिस्वरूपदिनआह्वानगर्दछौं।”
लैङ्गिकन्यायपनिआन्दोलनकोकेन्द्रमारहेकोथियो।अखिलनेपालमहिलासंघ (ANWA) कीउपाध्यक्षपेम्बालामालेभनिन्: “नेपालकामहिलाहरूजलवायुप्रकोपरआर्थिकअन्यायकोसबैभन्दाठूलोमारमापरेकाछन्।हामीस्याहारकर्ता, कृषकरअनौपचारिकश्रमिककारूपमाकामगर्छौं, तरनिर्णयप्रक्रियाबाटबहिष्कृतहुन्छौं।जबस्रोतहरूकमहुन्छन्, हामीपहिलोहुनेगर्छौंजसलेत्यसकोमारखेप्नुपर्छ।अबहामीआफ्नोभविष्यलुट्नेरहाम्रोग्रहलाईप्रदूषितगर्नेहरूबाटन्यायमाग्छौं।”

आयोजकहरूलेचेतावनीदिएकिहालकोविश्ववित्तीयप्रणालीअझैपनिविश्वविश्वकासबैभन्दागरिबदेशहरूबाटधनदोहनगरिरहेको छ। केवल २०२२ सालमामात्रै, गरिबर विकासशीलदेशहरूलेबाह्यऋणदाताहरूलाईनयाँवित्तभन्दा४९अर्बअमेरिकीडलरबढीतिरेकाथिए।त्यस्तै, प्रमुखदातृराष्ट्रहरूबाटहालैघोषणागरिएकासहयोगकटौतीहरूलेगरिब र विकासशीलदेशहरूकोवित्तीयआवश्यकतामागहिरोखाडलसिर्जनागर्नेछ, जुनसन् २०३०सम्म६.४ट्रिलियनअमेरिकीडलरपुग्नेअनुमानगरिएकोछ।
FfD4 सम्मेलनकेहीदिनमैसुरुहुँदैछ, यस्तोअवस्थामानेपालमागरिएकोआजकोप्रदर्शनलेविश्वव्यापीदबाबलाईथपबलदिएकोछ।काठमाडौंदेखिकम्पालारमनिलासम्म, सन्देशस्पष्टछ—विश्ववित्तीयप्रणालीलाईपूर्णरूपमापुनःसंरचनागर, अवैधऋणहरूखारेजगर, रजलवायुवित्तसार्वजनिकतथाअनुदानकारूपमातत्कालप्रदानगर।
