
रक्तव्युह प्रमाद कार्की
मनुष्य रचित सुन्दर समाज प्रतिबिम्बित
माया समाजमानिस,
कोहोर समाज, भ्रमीत द्रृष्टि, रचित छलकपट
भस्म सृष्टि फ्रस्टेशन डिप्रेशन एन्जाइटी
हु द बिल्ड दिस फकींग सोशाइटी
छलकपट बिना लाग्ने संकट
देखावटी संगत गर्दै नकल
बनावटी हर्कत गर्दै अकल
सजावटी बरकत गर्दै हरदम
आज झुटो सत्य असली तथ्य
खुलेन त्यो हत्या रहस्य
नष्ट समस्त संसार भस्म
भ्रष्ट सोच भाका नेता
कष्ट भोग गरेका जन्ता
सत्यवादी आज अलपत्र केटा
व्यवहार टार्छ, आसावादी घरका
कयौं मैना तलब छैन पाका
मक्ख आज खोसेर खादा
दङ्ग आज कलीयुगको राधा
नेत्र अघि अनगिन्तिं बाधा
बाध्यतामा मेरा हातका रेखा
साधनामा (हवसका देउता)२
बलि चढेका बालिका
देखेनन् आसु कलिला
सहन सकिन तेजाब पर्दा
चितकार गुन्जीयो दपर्ण हेर्दा

प्रेम प्रस्ताव अस्य ुकार गर्दा
न्यायको नयनमा लागेको पर्दा
चिनेनन् थिए त्यही बालीका
चौथो दिनको तालीका
छाउपिडी प्रथाले मारेका
सत्य कुरा सबै भड्कीला
कालो धनले घाटी अड्केला
बाकसमा युवा फर्केका
मनमा उब्जेको दुबिधा
सपना सबै खुम्चिदा
नगरेको दोषमा मुछीदा
नेत्र अघि सपना ट ुक्रीदा
एक्कासी अपराधी बनाए हत्कडी हातमा
समाजले बानाए बात या
इज्जत गुमाए मैले एकै रातमा
सत्ताको भोकमा, गरेको भागदौड
पाएको सत्ता, कमाको बल्याक नोट
गरिबको भोकमा, गरेको भागदौड
गुमाको इज्जत कमाको घाउ चोट
पाएको फ्रस्टेशन भएको डिप्रेशन
रहेको एन्जाइटी
हु द बिल्ड दिस फकींग सोशाइटी
काल नेत्र कोहोर समाज
नोट लक्ष्मी नाम देवता
मनुष्य राज्य समाज भ्रान्ती
डिग्री हातमा ज्ञान खै कहा छ र ?
(सर्वोच्च यम न्याय तेरै बिचार )२
