अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

Mahabhoj

काठमाडौँ, २३ वैशाखः

JANTE BAKHRO

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

 

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *