गायक कुशल ढकालको नयाँ गीत मेरी पियारी बजारमा (भिडियोसहित)

गायक कुशल ढकालको नयाँ गीत मेरी पियारी बजारमा (भिडियोसहित)

कृष्ण पाण्डे

गायक कुशल ढकालको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । मेरी पियारी बोलको गीतमा गायक कुशलले नै शब्द, संगीत र स्वर भरेका हुन् ।

प्रवेश सिंहले निर्देशन गरेका उक्त गीतमा मनोज सुनार, कविता न्यौपानेको बेजोड अभिनय रहेको छ । साथै एरेन्ज तथा गिटारमा सरोज बिष्टले साथ दिएका छन् भने रेकर्डिङ र मिक्सिङ ए वन म्युजिसिएनबाट भएको हो। क्यामेरा र भिडियो एडिटको काम अमन बडुले गरेका छन्!

गीतमा मिठो गिटार र म्यान्डोलिनको धुन सरोज बिष्टले भरेका छन् । मेरी पियारी गीत गायक कुशल ढकालको आफ्नै युट्युब च्यानल कुशल ढकालबाटै सार्वजनिक भएको हो ।

हाल साललै गायक कुशल ढकालको कालो टिका र तिम्रो यादमा बोलको गीत सार्वजनिक भएको थियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *