प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । उद्धार यात्रामा सडकमा अलपत्र परी बसेका बृद्धवृद्धा, युवा, बालबालिका गरी ३०४ जनाको उद्धार गरिएको जनाएको छ । तस्बिरः रत्न श्रेष्ठ / रासस
प्रधानमन्त्रीद्धारा मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा कार्यक्रममा मन्तव्य व्यक्त गर्दै
RELATED ARTICLES