हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित महभिरबाट पूर्वी तराई जोड्ने सडक खुलाउन अध्ययन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोली । महभिरबाट सडक खोल्न सकिएमा दिक्तेल–गाईघाट सडक करिब साढे दुई घण्टा छोटो हुने अनुमान गरिएको छ । तस्वीर : केदार मगर/रासस