Posted inफाेटाे फिचर मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला सीमा नाकाको चिनतर्फ निर्माण भएका संरचना Posted by DanfeTV २०८० मंसिर ३, आईतवार ११:०० मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला सीमा नाकाको चिनतर्फ निर्माण भएका संरचना । गत कात्तिक २७ गतेदेखि चार वर्षपछि सञ्चालनमा आएको कोरला नाकाको चिनतर्फ आवश्यक पूर्वाधार गरिएपनि नेपालतर्फ पूर्वाधार तयार भएका छैनन् । तस्बिर : सन्तोष गौतम / रासस Share this:Click to share on Facebook (Opens in new window)Click to share on X (Opens in new window)Click to share on LinkedIn (Opens in new window)MoreClick to share on Pinterest (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to print (Opens in new window)Click to email a link to a friend (Opens in new window) Post navigation Previous Post छठ पर्वमा निहित समावेशी र सादगीपनNext Post‘पशुपति प्रसाद ३’ निर्माण गरिने