Homeपरम्परा/संस्कृतिझाँक्री नाच प्रस्तुत

झाँक्री नाच प्रस्तुत

spot_img

फुङ्लिङ, १ मङ्सिरः

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा किराँतहरुको पर्व चासोक तङनामका अवसरमा आज झाँक्री नाच प्रस्तुत गर्दै झाँक्रीहरु । लिम्बू, सुनुवार र याक्खा जातिले नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलनलाई चासोक तङनाम भन्ने गरिन्छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular