चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको नवौं सामूहिक अध्ययन सत्रलाई सम्बोधन

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको नवौं सामूहिक अध्ययन सत्रलाई सम्बोधन

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरोले अक्टोबर २७ तारिख दिउँसो आफ्नो नवौं सामूहिक अध्ययन सत्रको आयोजना गरी चिनियाँ राष्ट्रको लागि समुदायको बलियो भावना निर्माण गरेको छ।

अध्ययनको अध्यक्षता गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले चिनियाँ राष्ट्रका लागि समुदायको बलियो भावना निर्माण गर्नु भनेको सबै जातीय समूहका मानिसहरूलाई एकताको अवधारणालाई दृढतापूर्वक स्थापित गर्न मार्गदर्शन गर्नु हो भन्ने कुरामा जोड दिनुभयो। पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न, पार्टीको जातीय कार्यको नयाँ चरणका विशेषताहरूलाई सही रूपमा बुझ्न, चिनियाँ राष्ट्रको समुदायको बलियो भावनाको निर्माणलाई पार्टीको जातीय कार्यको मुख्य लाइन मान्नु आवश्यक रहेको उहाँले बताउनुभयो।

चिनियाँ एकेडेमी अफ सोसल साइन्सेसको मानव विज्ञान संस्थानका निर्देशक वाङ येन चौंले यस विषयमा व्याख्या गर्दै कार्य सुझावहरू राख्नुभयो।

(CRI)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *