Posted inपर्यटन
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
तनहुँ, २ फागुनः जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र…