अन्तरिक्ष अनुसन्धानमा नयाँ उपलब्धि : चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

अन्तरिक्ष अनुसन्धानमा नयाँ उपलब्धि : चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

सिचाङ (चीन), २९ चैत : चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । शुक्रबार बिहान १२ बजेर ४७ मिनेट जाँदा (बेइजिङ समयअनुसार) चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ…
‘अमेरिका पहिलो’ नीतिले अन्य राष्ट्रहरूलाई विकासकाे अधिकारबाट वञ्चित गर्न सक्दैन

‘अमेरिका पहिलो’ नीतिले अन्य राष्ट्रहरूलाई विकासकाे अधिकारबाट वञ्चित गर्न सक्दैन

बुधबार, संयुक्त राज्यले 60 भन्दा बढी व्यापार साझेदारहरूमाथि उच्च शुल्क लगायाे, जसमा चीनबाट आउने वस्तुहरूमा 104 प्रतिशतको शुल्क पनि समावेश छ। यो निश्चित रूपमा विश्व व्यापार प्रणालीमा एक गम्भीर उत्तेजना…
चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शाङ्घाई, २६ माघ : चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा…
चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना

चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना

बेइजिङ, २५ माघ : चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै यस क्षेत्रको भ्रमणका क्रममा विदेशमन्त्री मार्को रुबियोको टिप्पणीमाथि गुनासो गरेको बताएको छ । नोभेम्बरमा…
उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

बेइजिङ, २३ पुस : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी…
चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छः राजदूत सोङ

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छः राजदूत सोङ

काठमाडौँ,  १२ साउन : नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पूँजी र श्रम बजारलाई व्यवस्थित रूपमा…
पाकिस्तानी अर्थमन्त्री चीनमा, ऊर्जा क्षेत्रको कर्जामा राहतका लागि छलफल केन्द्रित

पाकिस्तानी अर्थमन्त्री चीनमा, ऊर्जा क्षेत्रको कर्जामा राहतका लागि छलफल केन्द्रित

इस्लामाबाद, ११ साउन  : चीन भ्रमणमा रहेका पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरङ्गजेबले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा देशलाई ऊर्जा क्षेत्रको ऋणबाट राहतका लागि छलफल गर्नुभएको छ । औरङ्गजेब र पाकिस्तानका ऊर्जा मन्त्री…
चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन),८ असार : चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न…
जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

बेइजिङ, ३ असार : आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले…
चीनसँग अस्ट्रेलियाको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाइँदै

चीनसँग अस्ट्रेलियाको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाइँदै

सिड्नी, २ असार  : चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको बताउनुभएको छ । चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण…