तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

कञ्चनपुर, १५ वैशाख : यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको…
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ, १४ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर…
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

सिबी अधिकारी काठमाडौँ, १५ वैशाख : चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका…
नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

इनरुवा (सुनसरी), १५ वैशाख : भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।   खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन…
शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता: सोमबार आन्दोलनस्थलमै जाने

शिक्षक आन्दोलनप्रति दुई पूर्वप्रधानमन्त्रीको ऐक्यबद्धता: सोमबार आन्दोलनस्थलमै जाने

काठमाडौँ, १४ वैशाखः दुई पूर्वप्रधानमन्त्री जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन आन्दोलनरत स्थानमा जाने भएका छन् ।   पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाल सोमबार…
‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक

पोखरा  रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ…
समाजका गतिलाई अवरुद्ध गरिरहेको मुद्दामाथि यादव भट्टराईको चलचित्र ‘झिल्को’

समाजका गतिलाई अवरुद्ध गरिरहेको मुद्दामाथि यादव भट्टराईको चलचित्र ‘झिल्को’

काठमाडौं नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको 'झोला' व्यापारिक रूपमा समेत सफल बनेको…
सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, १४ वैशाखः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ…
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

श्रीनगर (भारत), १४ वैशाख : आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका…
शिक्षकको धैर्यताले दम तोड्यो

शिक्षकको धैर्यताले दम तोड्यो

वन्धु विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरू काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको छ। लामो समयदेखि सरकारसँग आफ्ना मागहरू प्रस्तुत गर्दै आएका शिक्षकहरूको धैर्य अन्ततः चुँडिएको देखियो। चैत…