प्रमोद खरेल को आवाज र हिमान्सु रायमाझी को शब्द मा झुमा झुमा रिलिज

प्रमोद खरेल को आवाज र हिमान्सु रायमाझी को शब्द मा झुमा झुमा रिलिज

ram naam satya

हिमान्सु रायमाझीको शब्द रहेको ‘झुमा झुमा’ बोलको गीत सार्वजनिक भएको छ । गायक खरेलले झुमा झुम्का वाली गीत हिट भएपछि यो गीत ल्याएका हुन् ।सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा प्रमोदको साथै नायक पल शाह,टिकटकबाट चर्चा बटुल्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन् ।

दिपक आर्चायले निर्देशन गरेको उक्त भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा संगीत संयोजन भने उदय राज पौडेलको रहेको छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *