सौर्य अन्वेषण उपग्रह प्रक्षेपण गर्ने भारतको योजना

ram naam satya
(GMT+08:00) 2017-11-26 16:27:42

        भारतीय स्पेस अध्ययन संगठनका अनुसार, सन् 2019 मा पहिलो पटक सौर्य अन्वेषण उपग्रहको प्रक्षेपण गरी पृथ्वीमाथि सौर्य प्रभावबारे अन्वेषण गर्ने भारतको योजना रहेको छ। थाहा भएअनुसार, सो कार्यक्रमको स्वीकृति पनि भइसकेको छ।

यसअघि भारतले चन्द्रसम्बन्धित र मंगल अन्वेषण उपग्रहहरू सफलताका साथ प्रक्षेपण गरिसकेको थियो। गत फेब्रुअरीमा भारतले 104 वटा उपग्रह बोक्नसक्ने वाहक रकेटको सफलताका साथ प्रक्षेपण गरेको थियो। कूल 37 उपग्रह बोकेको रकेट प्रक्षेपण गरेर भारतले रुसको रेकर्ड तोडेको थियो भने हालसम्ममा एकै चोटी सबैभन्दा बढी उपग्रह बोकेर प्रक्षेपण पनि भारतले नै गरेको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *