सुगम पोखरेलको आवाजमा रहेको नया गीत ” ब्याईण्ड लव ” को म्युजिक भिडियो सार्वजनिक

सुगम पोखरेलको आवाजमा रहेको नया गीत ” ब्याईण्ड लव ” को म्युजिक भिडियो सार्वजनिक

ram naam satya

नेपालको चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको नया गीत ” ब्याईण्ड लव ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा माधव न्यौपानेको शब्द रचना रहेको छ भने यस गीतमा आरज केशबको संगीत रहेको छ । यस गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन।

ईनाक्सि ईन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको तथा यसै गीतको संगीतकार आरज केशबले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रबि चन्द ,दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ । माया , प्रेम ,त्याग अनि सम्झदारीको भाव प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेको छ भने भिडियोलाइ प्रविन भट्टले सम्पादन गरेको छ । पोखराको विभिन्न आकर्षण लोकेशनहरुमा खिचिएको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षण बनेको छ भने निर्देशकले अझ यस भिडियोलाई निकै मोहक रुपले निर्देशन गरेका छन ।

https://youtu.be/e56pLFwxLkU

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *