सिरिल रामाफोसा दक्षिणी अफ्रिका राष्ट्रपतिमा नियुक्त

ram naam satya

दक्षिण अफ्रिका राष्ट्रिय सभाले हिजो फेब्रुअरी पन्ध्र तारिख अफ्रिकी राष्ट्रिय काँग्रेसका अध्यक्ष एवं कार्यवाहक राष्ट्रपति सिरिल रामाफोसालाई अक्षिणी अफ्रिकाको नयाँ राष्ट्रपति नियुक्त गरेको छ।

गत डिसेम्बर आठ तारिख दक्षिण अफ्रिकाका तत्कालीन उप-राष्ट्रपति रामाफोसाले जुमाको समर्थनमा रहेको उम्मेदवारीलाई जितेर अफ्रिकी राष्ट्रिय काँग्रेसका नयाँ अध्यक्ष नियुक्त हुनु भएको थियो। सन् 2019 मा ज्याकोव जुमाको राष्ट्रपति कार्यावधि सकिएपछि राष्ट्रपतिको निर्वाचन हुने तालिका थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *