सारा विश्वमा पारस्परिक आदानप्रदान तथा सम्पर्क साझेदारी सम्बन्धको स्थापना

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले “बेल्ट एण्ड रोड”को संयुक्त निर्माणको महत्वपूर्ण विषय चाहिँ पारस्परिक आदानप्रदान तथा सम्पर्क गर्नु हो, संयुक्त विकास तथा समृद्धिको योजना साकार तुल्याउनका लागि सारा विश्वमा पारस्परिक आदानप्रदान तथा सम्पर्क साझेदारी सम्बन्धको स्थापना गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। चीनले विभिन्न पक्षसित प्रयास गरी नयाँ एशिया-यूरो भूमिबीचको पुल आदि आर्थिक करिडोरको निर्देशनमा चीन-यूरो रेल, नयाँ भूमि-समुद्र बाटो आदि ठूलो मार्ग तथा सूचना एक्सप्रेस मार्गको मुख्य विषयमा रेल, बन्दरगाह, संजाल आधारित पारस्परिक आदानप्रदान तथा सम्पर्क व्यवस्था बनाउनेछ। यसका साथै चीनले बहुपक्षीय तथा विभिन्न मुलुकको बैंकिङ संस्थाले “बेल्ट एण्ड रोड”बारेको लगानी तथा वित्तपोषणमा भाग लिन स्वागत गर्नुका साथै तेस्रो पक्षको बजारलाई सहयोग गर्न प्रेरित गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *