सातदिने माहाकाल पुजा आजबाट

सातदिने माहाकाल पुजा आजबाट

ram naam satya

हिमालयन महायानी बौद्ध धर्मलम्बीहरुले नयाँ बर्षको उपलक्ष्यमा प्रत्येक गुम्बामा गरिने गुतोर छेन्मो माहाकाला पुजा यसपाली पनि नयाँ बर्ष २१४५ औं ग्याल्पो लोसारको उपलक्ष्यमा श्री कर्म लेक्सेलिङ गुम्बामा पनि छ्योईजे फुन्छोक रिन्पोछे ज्युको प्रमुख नेतृत्वमा ७ दिने माहाकाला पुजा आज फेब्रुअरी ९ तारीखबाट सुरु हुँदैछ। यो पुजा लोसारको एक दिन अगाडी समाप्त हुने र भाेलिपल्ट लाेसार मनाउने गरिन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *