संविधानको संशोधनले कानुनी शासनलाई प्रोत्साहन गर्ने

ram naam satya

अत्याधिक मतबाट पारित संविधानको संशोधनले हिजोआज राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरु तथा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यहरु सक्रिय छलफलमा जेटेका छन्। उनीहरुको ठहर अनुसार, संविधान संशोधन चीनको राष्ट्रिय परिस्थिति तथा चिनियाँ जनताको इच्छासँग अनुकूल रहेको छ। संविधान तथा कानुन बमोजिम शासन गर्न तथा भ्रष्टाचार प्रतिरोध कार्यलाई पनि संविधान संशोधनले अघि बढाउन अर्थपूर्ण भूमिका निर्वाह गरेको उनीहरुको ठहर छ।

संविधान संशोधनमा एकाइस बँदाहरु रहेका छन्। तीमध्ये अनुगमन समितिको नियमसँग ११ बुँदा सम्बन्धित छन्। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्य, हंगकंग वकिल संघका प्रमुख सु साउ छुङले आफ्नो पदको दुरुपयोग गरी आपराधिक गतिबिधिमाथि विशेष छानबीन गर्न अनुगमन समितिको स्थापना गर्नु भनेको सरकारी अधिकारलाई सीमित पार्ने अर्थ रहेको बताउनुभयो।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, छिङ ताउ शहरका मेयर मङ ली फानले यस पटकको संविधानको संशोधन चीन सरकारले कानुन बमोजिम प्रशासनिक सेवा प्रवाह गर्ने एउटा नयाँ अवसर प्रकट गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *