शान नान हु पर्यटकीय स्थलको अवलोकन हिउँद ऋतुको आरम्भमा थाङ 

ram naam satya
(GMT+08:00) 2017-11-12 09:26:04

चीनको ह पै प्रान्तको थाङ शान शहरको नान हु पर्यटकीय स्थललाई “थाङ शान शहरको हरित फोक्सो” मानिन्छ। यस पर्यटकीय स्थलमा पहिले कोइला खानी थियो। हाल हरित वातावरणीय पार्क बनाइएको छ। हिउँद ऋतुको शुरुआतमा नान हु पर्यटकीय स्थलको रमणीय दृश्यले विभिन्न ठाउँका पर्यटकलाई आकर्षित गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *