

केहि वर्षयता चीन र विश्वका अरु मुलुकहरुबीचको व्यापार बढ्दै गइरहेका छन्। शाङहाई चीनको महत्वपूर्ण व्यापारिक शहर हो। यसै बीच पत्रकारहरुले शाङहाईको स्वतन्त्र व्यापार क्षेत्रको अध्ययन गरेका छन्। शाङहाईको स्वतन्त्र व्यापार क्षेत्रले नीतिगत् व्यवस्थाको स्थापना गरी व्यवसायीहरुबीचको विश्वास र व्यापारलाई सबल पारेको छ।
