वैदेशिक खुलापन नीतिको पालनामा चीनको अरु ध्यान पर्ने सीको भनाइ

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले विभिन्न मुलुकसँग सम्पन्न भएको बहु-पक्षीय र द्वीपक्षीय आर्थिक तथा व्यापारिक सम्झौताको पालना गर्नेमा उच्च ध्यान दिएर कानूनी शासन र ईमानदार सरकारको निर्माणमा अघि बढ्दै अविचलित अन्तर्राष्ट्रिय सम्झौता पालना प्रणालीको स्थापना गर्ने व्यक्त गर्नुभयो। साथै चीनले खुलापन विस्तारको चाहनाको आधारमा कानून तथा नियममा सुधार गरी प्रशासनिक इजाजत, बजार पर्यवेक्षण आदि क्षेत्रमा विभिन्न सरकारको व्यवहारलाई मानक बनाएर न्यायिक प्रतिष्पर्धालाई बाधा दिने, बजार बिगार्ने अनुचित नियम र गतिबिधिलाई हटाई बजारीकरण, कानूनीकरण, सुविधाजनक व्यापारिक वातावरणको सुधार गर्ने पनि सीले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *