अहिले केहीबेर अघिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएर अागलागी भएको र दमकलले अागाे निभाइरहेकाे देखिएकाे छ।
अपडेट:
67 यात्रु 4 चालकदल सहित को बङलादेश को विमान दुर्गटना 14 जनाको उद्धार। उद्धार जारि रहेको छ।