



स छ्वान—तिब्बत राजमार्गले आसपासका बासिन्दाको जीवनलाई सुधार, गरिवी निवारण र उच्च गुणस्तरको विकास गर्ने क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

यसका साथै स छ्वान—तिब्बत राजमार्गले मानव र संस्कृतिको आदानप्रदान र समाजिक प्रगतिका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
