विकासोन्मुख मुलुकहरु विश्वको मानव अधिकारका महत्वपूर्ण शक्ति

ram naam satya
(GMT+08:00) 2017-12-07 18:04:51

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले विकासोन्मुख मुलुकहरु नै मानव अधिकारको विकासलाई अघि बढाउने महत्वपूर्ण शक्ति रहेका भन्दै विश्वको परिस्थिति जानेर युगको मागसँग अनुकूल आपसी सम्मान, न्याय तथा निष्पक्ष र सहयोगले संयुक्त विजय हासिल गर्दै नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्नुपर्ने कुरा बताउनुभएको छ। मानव हित लक्षित समूदायको स्थापना गर्नुपर्ने तथा सामाजिक प्रगति, जीवनयापनको सुधार तथा आधारभूत स्वतन्त्रताका लागि नयाँ प्रयास गर्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभयो।

वाङ यीले आज डिसेम्बर ७ तारिख पैचिङमा आयोजित पहिलो “दक्षिण-दक्षिण मानव अधिकार मञ्च”लाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *