लुक्लामा समीट एअरको विमान दुर्घटना

लुक्लामा समीट एअरको विमान दुर्घटना

ram naam satya

लुक्लामा समीट एअरको विमान दुर्घटनामा परेको छ। लुक्ला विमानस्थलबाट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डाैका लागि उड्न लागेको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ।

पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *