ली स्या सौर्य अवधिमा ल्हासा

ram naam satya

मे ६ तारिख चीनको पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् ली स्या नामक सौर्य अवधि परेको छ।

ली स्या सौर्य अवधिमा रहेको ल्हासा शहरको तापक्रम एकदम ठीक हुनुका साथै मौसम सुन्दर बनेको छ र प्राकृतिक दृश्य पनि निकै मनमोहक छ। मानिसहरू पार्क गएर आनन्दसँग ली स्या अवधिमा रमाइरहेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *