लानछाङ-मेकोङ नदी सम्बन्धी मुलुकको सामुदायिक भाग्य निर्माणका लागि ६ क्षेत्र

ram naam satya
    चीनका परराष्ट्र मन्त्री वाङ यीले चीनको युनान प्रान्तको तालीमा लानछाङ-मेकोङ नदी सहयोगको तेस्रो विदेशमन्त्रीस्तरीय सम्मेलनमा भाग लिनुभएको छ। सम्मेलनपछि उहाँले यस पटकको सम्मेलनमा धेरै सफलता प्राप्त गर्दै “संयुक्त विज्ञप्ति”, “लानछाङ-मेकोङ नदी सहयोग विशेष कोष पहिलो समर्थन कार्यक्रम”, “लानछाङ-मेकोङ नदी सहकार्य हटलाइन मञ्च” निर्माण लगायत घोषणा गरेको जानकारी दिनुभयो।

        लानछाङ-मेकोङ नदी सम्बन्धि मुलुकको सामुदायिक भाग्य निर्माण गर्नका लागि विभिन्न पक्षले छ वटा क्षेत्रलाई अघि बढाउने विषयमा सहमति भएका छन्।

पहिलोः संस्थागत स्तरलाई बढाउने, दोस्रोः सहयोगको चौडाईलाई बढाउने, तेस्रोः सहयोगको योजना बढाउने, चौथोः क्षमता निर्माण बढाउने, पाँचौं सहयोगी विचार बढाउने र छैटौं सहयोगको खुलापनमा अझ विस्तार गर्ने।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *