रुस र इरानी विदेशद्वारा इरानको आणविक समस्या सम्झौतालाई ब्यवहारमा उतार्न जोड

ram naam satya
रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभ र इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले दश तारिख इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौता पत्रलाई निरन्तर रुपमा अगाडि बढाउन निकै आवश्यक भएको कुरा बताउनुभएको छ। साथै उहाँहरूले अमेरिकाको एकतर्फी कारण इरानको आणविक समस्यासम्बन्धी सम्झौता पत्र स्थगित भएको खण्डमा अन्तर्राष्ट्रिय समाजले आणविक निशस्त्रीकरणलाई अगाडि बढाउनका लागि गरेको प्रयासको सामु नकारात्मक असर देखापर्ने कुरा बताउनुभएको छ।

दुई पक्षले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सम्झौता पत्रलाई निरन्तर र स्थिरताका साथ व्यवहारमा उतार्नका लागि विभिन्न पक्षले उक्त समस्यासम्बन्धी प्रतिबद्धताको अक्षरशःपालना गर्नुपर्ने बताएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *