रुसी राष्ट्रपतिको निर्वाचनमा आतंकवादी आक्रमण प्रयास

ram naam satya
रुसको संघीय सुरक्षा व्यूरोले हिजो फेब्रुअरी एक तारिख सार्वजनिक गरेको सूचनाअनुसार, सुरक्षाकर्मीले पश्चिमी शहर निजनी नोभगोरोडमा चालू वर्षको राष्ट्रपतिको निर्वाचनमाथि लक्षित आतंकवाद आक्रमण षडयन्त्र विफल बनाएका छन्। उक्त सूचनाअनुसार, सुरक्षाकर्मीहरूले उग्रवादी संगठन “इस्लामिक स्टेट”का सदस्यलाई पक्राउ गरेका छन्। “छिमेकी मुलुकबाट आएका” ती आक्रमणकारीले रुसका राष्ट्रपतिको निर्वाचनको दौरान आतंकवादी आक्रमण गर्ने षडयन्त्र बनाएका थिए।

रुसमा राष्ट्रपतिको निर्वाचन चालू वर्षको मार्च 18 तारिख आयोजना हुने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *