राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छुङछिङको निरीक्षण भ्रमण

ram naam satya

अप्रिल पन्ध्र तारिख महासचिव सी चिनफिङले छुङछिङमा अवलोकन भ्रमण गर्नुभएको छ।

पन्ध्र तारिख दिउँसो सी चिन फिङले शचु थु च्या जातीय स्वशासित जिल्लाको चुङयी गाउँ प्राथमिक स्कूलको भ्रमण गर्नुभएको छ। सत्र वर्षसम्म त्यहाँ काम गरेका एक शिक्षकले यहाँ जीवन झनै राम्रो बन्दै गएको र स्कूलको स्थिति पनि सुधारिँदै गएको भन्दै आफूले यहाँ अरु सेवा गरी आफ्नो जन्मथलोलाई योगदान गर्ने व्यक्त गरे। सी चिन फिङले खुशीका साथ अरु बढी शिक्षाले देशलाई श्रेष्ठ दक्षताको तालिम दिई गरिबीग्रस्त क्षेत्रमा बसिरहने अवस्था देख्नसकिने आफ्नो आशा रहेको र सो कार्य निकै अर्थपूर्ण रहेको बताउनुभयो।

त्यसपछि सीले ह्वासी गाउँका एक गाउँले मा फेइ छिङको घरमा पुगेर गाउँलेका प्रतिनिधि र गरिबी निवारण कर्मचारीहरुसँग वार्ता गर्नुभयो। उहाँले सुखी जीवन प्रयास गरेर पाएको बताउँदै गरिबी निवारण र आम्दानी कोशिसरहित नहुने र पार्टीको नीति राम्रो भएकाले अझै प्रयास गरी अगाडि दौड्नुपर्ने दोहोर्‍याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *