राष्ट्राध्यक्ष सीद्बारा अमेरिकी विद्यालायका विद्यार्थीलाई जवाफी पत्र

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विदेशी विद्यार्थीलाई जवाफी पत्र पठाउनुभएको यो पहिलो पटक नभएको भन्दै त्यस कुराबाट राष्ट्राध्यक्ष सीले चीन र विदेश बीचको सांस्कृतिक र बौद्धिक आदान-प्रदानलाई उच्च महत्व दिनुभएको प्रतिबिम्बित गरिएको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज अप्रिल २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी इलिनोइस राज्यको नाइस नर्थ हाइ स्कूलका विद्यार्थीहरूले हाल चिनियाँ भाषामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङलाई एउटा पत्र पठाएका थिए। अनि राष्ट्राध्यक्ष सीले उनीहरूलाई जवाफी पत्र पठाउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *