“यौन दासी” समस्याको राम्रोसँग समाधान गर्नसक्ने चीनको आशा

ram naam satya
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उन्नतीस तारिख आयोजित पत्रकार सम्मेलनमा हाल “यौन दासी” समस्याको सन्दर्भमा गणतन्त्र कोरिया र जापान दुवै देशको धारणाबारे चर्चा गर्दै जापानले एशियाली छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समाजको ख्याल-विचारमा नजर पुर्‍‍याएर दायित्वपूर्ण धारणा लिएर राम्रोसँग सम्बद्ध समस्याको समाधान गर्नसक्ने आशा व्यक्त गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सम्बद्ध रिपोर्ट चीनले हेरेको बताउँदै प्रवक्ता ह्वाले “यौन दासी” समस्याको सम्बन्धमा चीनको अडान स्पष्ट रहंदै आएको कुरामा पनि जोड दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *